तोलामा १९ सय घट्यो सुन,प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँ

लाइभ न्यूज रफतार 3771+ समाचार ( )
९ मंगशिर २०८२

सोमबार सुनको भाउ तोलामा १९ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४४ हजार ६ सयमा कारोबार भएको थियो ।

चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको ३१३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३११५ रुपैयाँमा झरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार