आज बिहान ललितपुरमा भएको वर्षाले ललितपुरका सडक जलमग्न

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
३१ जेठ २०८२

आज बिहान ललितपुरमा भएको वर्षाले ललितपुरका सडक जलमग्न भएका छन् । ललितपुरको थसीखेल-महालक्ष्मी स्थानका सडक जलमग्न भएको हो ।

वर्षाले सडक जलमग्न हुँदा त्यस क्षेत्रमा केही बेर यातायात पनि प्रभावित भएको थियो । सडकमै पानी जमेका कारण पैदल हिड्ने यात्रु पनि प्रभावित भएका थिए ।

मनसुन सक्रिय हुँदा काठमाडौ, ललितपुर तथा भक्तपुर क्षेत्रका सडक जलमग्न हुँदा यात्रु र सवारी आवागमन प्रभावित हुने गरेका छन् ।

प्रतिक्रिया