सुनको मूल्य बढ्दा चाँदी घट्यो , १ लाख ७० हजार ३ सय रुपैयाँ कायम

लाइभ न्यूज रफतार 3801+ समाचार ( )
२५ फाल्गुन २०८१

आइतबार सुनको भाउ सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १ सय रुपैयाँ मूल्य बढेको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ रहेको सुन आज १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको छ । सुनको मूल्य बढ्दा चाँदीको भने ५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला १९९० रुपैयाँ रहेको चाँदी आज १९८५ रुपेयाँमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार