ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा आगलागीका कारण एक घर जलेर नष्ट भएको छ। भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो ।आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए।आगलागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका अन्य सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा अनुमानित रु १५ लाख बढीको क्षति भएको तामाङले जाकारी दिए ।>
ताप्लेजुङमा आगलागी, एक घर जलेर नष्ट
प्रतिक्रिया
ताजा समाचार
एकैदिन तोलामा १३ हजार तीन सय रूपैयाँ बढ्यो सुनको भ...
लाइभ न्यूज रफतार | २० कार्तिक २०८३
सरकारको आयातप्रोत्साहननीतिले स्वदेशीउद्योग संकटमा,...
लाइभ न्यूज रफतार | २० कार्तिक २०८३
प्रधानमन्त्री बालेनसँग भारतीय विदेश सचिव मिश्रीको...
लाइभ न्यूज रफतार | २० कार्तिक २०८३
प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठक...
लाइभ न्यूज रफतार | १३ कार्तिक २०८३
नेपालमा आजदेखि वर्षा र हिमपात, सतर्क रहन अपिल
लाइभ न्यूज रफतार | १३ कार्तिक २०८३
नेपाल–भारत सम्बन्ध थप मजबुत बनाउने विषयमा अर्थमन्त...
लाइभ न्यूज रफतार | १३ कार्तिक २०८३