नेकपा (माओवादी केन्द्र) ले समानुपातिकका सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको जनाएको छ ।पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको टुङ्गो लागिसकेको भए पनि समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र लिएपछि मात्र दलको नेता चयन गर्ने तयारीमा माओवादी जुटेको हो । समानुपातिकतर्फबाट निर्वाचित सांसदले आधिकारिक प्रमाणपत्र पनि नलिएको अवस्थामा दलको नेता चयनमा हतारो नभएको मुख्यसचिव श्रीराम ढकाले बताए ।निर्वाचन आयोगले यही पुस ३ गते प्रतिनिधि सभामा समानुपातिक तर्फका सांसदलाई निर्वाचित भएको प्रमाणपत्र दिने तयारी गरेको छ।गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ माओवादी केन्द्रका १८ र समानुपातिकतर्फ १४ सांसद निर्वाचित भएका छन्।
>>
समानुपातिक सांसदले प्रमाणपत्र लिएपछि माओवादीले दलको नेता चयन गर्ने
प्रतिक्रिया
ताजा समाचार
स्पष्टीकरणपछि फेरि टाँसियो दिव्य ज्योति अस्पतालको...
लाइभ न्यूज रफतार | १७ भाद्र २०८३
गाँजा प्रकरणमा इन्स्पेक्टर घिमिरेलाई २४ घण्टे स्पष...
लाइभ न्यूज रफतार | १७ भाद्र २०८३
गाँजा बोकेको गाडीबाट अस्पतालको नाम हटाइयो ? प्रमाण...
लाइभ न्यूज रफतार | १७ भाद्र २०८३
फेरि तीन लाख मुनि ओर्लियो सुनको भाउ,
लाइभ न्यूज रफतार | १७ भाद्र २०८३
बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम, कसरी...
लाइभ न्यूज रफतार | १६ भाद्र २०८३
बाढीपछि अन्धकारमा रसुवा: विद्युत् सेवा पुनःस्थापना...
लाइभ न्यूज रफतार | १५ भाद्र २०८३