धनपालथानको अध्यक्ष जिवच्छ गच्छदारको नेतृत्वमा हुँदै गरेको विद्यालय अनुगमनमा नियमित नआउने शिक्षकलाई कार्वाही गर्न सिफारीस गर्ने भएको छ । धनपालथानका अध्यक्ष जिवच्छ गच्छदारले निर्वाचित भएसंगै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर निति तथा कार्यक्रम कार्यनवयनमा ल्याएका छन् । धनपालको बिभिन्न वडाको शिक्षाको अवस्था कमजोर भएको जनगुनासो आए संगै अध्यक्ष गच्छदारले अनुगमनलाई निरन्तर्ता दिएका छन् । लाइभ न्यूज संग कुरा गर्दै अध्यक्षले भने , शिक्षा क्षेत्रमा भएको विकृतीलाई सुधार्न जस्तो सुकै ठोस कदम चालन आफु तयार रहेको बताए । यस्तै गाँउपालिकाका प्रमुख प्रसासकिय अधिकृत केशव ढकालले भने , अध्यक्षले अनुगमन गरे संगै काम नगर्ने शिक्षक , समयमा नआउने , राजनितिक अखडा बनाउने शिक्षकहरुलाई गाँउपालिकाले पहिलो चरणमा चेतावनी दिदै पुनः दोहोरिए , कार्वाही गर्ने बताए । गाँउपालिकाका उपाध्यक्ष नसिमा वानो , शिक्षा शाखा संयोजकले समेत अनुगमन गरेका थिए । >
नियमित नआउने शिक्षकलाई कार्वाहीको दायरामा ल्याउन कठोर कदम चालिने : अध्यक्ष
प्रतिक्रिया
ताजा समाचार
प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठक...
लाइभ न्यूज रफतार | १३ कार्तिक २०८३
नेपालमा आजदेखि वर्षा र हिमपात, सतर्क रहन अपिल
लाइभ न्यूज रफतार | १३ कार्तिक २०८३
नेपाल–भारत सम्बन्ध थप मजबुत बनाउने विषयमा अर्थमन्त...
लाइभ न्यूज रफतार | १३ कार्तिक २०८३
12th BRICS Parliamentary Forum begins in New Delhi...
लाइभ न्यूज रफतार | १३ कार्तिक २०८३
प्रधानमन्त्री मोदीद्वारा ब्रिक्स राष्ट्रका संसदीय...
लाइभ न्यूज रफतार | १३ कार्तिक २०८३
विराटनगरमा ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या, त...
Jugesh Das | १२ कार्तिक २०८३